यदि तपाईको कम्प्युटरमा right click गर्दा
right-click context menu मा new,refresh,properties ...etc सँगै 'copy to
folder' र 'move to folder' options
आएमा त
पक्कै पनि समयको बचत हुने नै भयो नि हैन र ? साथै तपाईलाई काम गर्न पनि
सजिलो कि कसो ? त्यसैले मैले यो उपयोगी टिप्स लिएर आएको छु । जसको लागी :
१. Start > Run > 'regedit' टाइप गरी Enter वा OK गर्नुहोस् ।
२. अब ध्यानपुर्वक यो location सम्म जानुहोस् ।
HKEY_CLASSES_ROOT\AllFilesystemObjects\shellex\ContextMenuHandlers
३. अब right pane मा त्यहाँ एउटा नयाँ key create गर्नुहोस् र Copy to नाम दिनुहोस् । अब double click गरेर default value को ठाउँमा यो value राख्नुहोस् ।
{C2FBB630-2971-11d1- A18C-00C04FD75D13}
४. त्यस्तै गरेर 'Move to' option create गर्नको लागी ContextMenuHandlers key कै right pane मा new key create गरेर Move to नाम दिनुहोस् र double click गरेर default value को ठाउँमा यो value राख्नुस् र ok गर्नुस् ।
{C2FBB631-2971-11d1- A18C-00C04FD75D13}
कस्तो लाग्यो यो idea? राम्रो लागेमा कमेन्ट गर्नुहोला ।

No comments:
Post a Comment