Right-click context menu मा 'copy to' वा 'move to' options आउने बनाउनुहोस् ।( Windows Xp)

यदि तपाईको कम्प्युटरमा right click गर्दा right-click context menu मा new,refresh,properties ...etc सँगै 'copy to folder' र 'move to folder' options
एमा त पक्कै पनि समयको बचत हुने नै भयो नि हैन र ? साथै तपाईलाई काम गर्न पनि सजिलो कि कसो ? त्यसैले मैले यो उपयोगी टिप्स लिएर आएको छु । जसको लागी :

१. Start > Run > 'regedit' टाइप गरी Enter वा OK गर्नुहोस् ।

२. अब ध्यानपुर्वक यो location सम्म जानुहोस् ।

HKEY_CLASSES_ROOT\AllFilesystemObjects\shellex\ContextMenuHandlers

३. अब right pane मा त्यहाँ एउटा नयाँ key create गर्नुहोस् र Copy to नाम दिनुहोस् । अब double click गरेर default value को ठाउँमा यो value राख्नुहोस् ।

{C2FBB630-2971-11d1- A18C-00C04FD75D13}

४. त्यस्तै गरेर 'Move to' option create गर्नको लागी ContextMenuHandlers key कै right pane मा new key create गरेर Move to नाम दिनुहोस् र double click गरेर default value को ठाउँमा यो value राख्नुस् र ok गर्नुस् ।

{C2FBB631-2971-11d1- A18C-00C04FD75D13}

कस्तो लाग्यो यो idea? राम्रो लागेमा कमेन्ट गर्नुहोला ।

No comments: