टको कमाल [The Magic of Dot (.)]



फुलस्टपको रुपमा हामी सबै माझ परिचित डट (.) को प्रयोग हामी सबैले कम्प्युटर
प्रयोग गर्दा दैनिक प्रयोग गरी नै रहेका हुन्छम । देख्दा सामान्य लाग्ने डटले पनि निकै उपयोगी हुन सक्छ । उदाहरणको लागि यदि कुनै कम्प्यु
टरमा My Document, Administrative Document ,My Computer Hide गरिएको छ र अन्य मेनुबाट पनि खोल्न नमिल्ने गराइको छ भने त्यस्तो अवस्थामा डटको साहयताले त्यस्ता फोल्डरहरु सजिलै खोल्न सकिन्छ ।

जसको लागि सर्वप्रथम


1.Start मा click गरी Run मा click गर्नुहोस ।

२. अब My Document खोल्न चित्रमा जस्तै रन बक्समा डट (.) लेखेर OK
मा click गर्नुहोस ।

३. त्यसैगरी Administrative Document खोल्न रन बक्समा दुईवटा डट (..) लेखेर OK मा click गर्नुहोस ।

४. अब My Computer खोल्न रन बक्समा तीनवटा डट (...) लेखेर OK मा click
गर्नुहोस ।

No comments: