यस भन्दा अघिका Version लगाएत Windows 7 मा पनि Windows ले complicated र potentially dangerous hacks बाट बचाउनलाई Windows Log-on screen को प्रयोग गरेको भए पनि Windows 7 मा यसलाई Costumise गर्न
भने सकिन्छ । जसको लागी:
१. Start को Search Box मा Regedit.exe टाइप गर्नुस् । अनि Regedit.exe को icon मा क्लिक गरी Registry editor open गर्नुस् ।
२. अब ध्यानपुर्वक यो location सम्म जानुहोस् ।
HKEY_LOCAL_MACHINE\Software\Microsoft\Windows\CurrentVersion\Authentication\LogonUI\Background
३. अब त्यहाँ रहेको OEMBackground नामक DWORD Value मा Double Click गर्नुहोस् । (not there? Create it) अनि त्यसको Value Data मा 1 राखेर ok गर्नुहोस् ।
४. अब तपाईले Log-on Screen मा राख्न चाहेको Background image तयार पार्नुस् । याद गर्नुहोस् कि, उक्त image बढिमा 256 KB सम्मको size को हुनुपर्छ र तपाईको Screen Resolution सँग बराबरीको हुनुपर्छ ।
५. अब त्यो image लाई यो location मा copy गर्नुहोस् ।
%windir%\system32\oobe\info\backgrounds folder (create the info\backgrounds folders if they don't exist).
६. अब त्यो image लाई rename गरेर त्यसलाई backgroundDefault.jpg नाम दिनुहोस् । अनि कम्प्यूटर restart गर्नुस् ।
अब तपाईले logon screen मा अघि राख्नुभएको image बसेको पाउनुहुनेछ । यो तरीकाले कत्तिको काम गर्यो ? कमेन्ट गर्नुहोला ।

No comments:
Post a Comment