चुट किला


 एक जना डाक्टर पागल संग कुरा गर्दै :
 डाक्टर : तिमि पागल कसरी भयौ ?
पागल : मैले एक जना बिधुवा संग बिहे गरें,
उसको जवान छोरि संग मेरो बुवाले बिहे गरे
अनि मेरो त्यो छोरि मेरो आमा बनि,
उसको एउटा छोरि भइ उमेरो बहिनि भइ तर
 म उसको हजुरआमा को श्रीमान थिएँ त्यसैले उ मेरो नातीनी भइ

. यसै गरि मेरो छोरा आफ्नै हजुरआमाको भाई भयो र म आफ्नै छोरा को भान्जा अनि मेरो बुवा मेरो जुवाई भयो र मेरो छोरा आफ्नै हजुरबुवाको साला अनि........... डाक्टर : अरे चुप लाग मलाई पनि पागल बनाउन लागिसकी के हो

 २
प्रेमि : तिमि बिहे पहि आफ्नोलागि छुट्टै घर त माग्दिनौ नि ?
 प्रेमिका : अहँ म तेस्ति खाल्कि केटि होईन बरु तिम्रो आमा र बाबुलाई छुट्टै घर बनाईदेउन


न्यायधिस ले महिलालाई सोधेछन ; तिमि किन डिभोर्स गर्न चाहनछेउ ? महिला : श्रीमान मेरो पति राति १ बजे घर आउँछ अनि त्यो पनि पुरै मातेर । मैले उस्को जुत्ता खोलिदिएँ कपडा फेरिदिएँ खाना खुवायेँ र सुताउन लैजाँदै थियेँ, उस्ले भन्यो कि तिमि मेरो यति धेरै माया अनि कत्ती सेवा गर्छेउ हई, निता !
न्यायधिस : तर यस्मा डिभोर्सको कारण के छ र ?
 महिला : तर श्रीमान मेरो नाम निता होईन सर्मिला हो ।


रामेले आफ्नी श्रीमतीलाई झापड हानेछ, श्रीमती रुन थालिछ ।
 रामे(श्रीमतीलाई फकाउदै): मान्छेले त्यसैलाई पिट्छ जसलाई धेरै माया गर्छ ! श्रीमतीले उठेर रामेलाई जोरले २ झापड हानेर भनी: तपाईं के सोच्नुहुन्छ, म के तपाईंलाई माया गर्दिन र 5 एउटा सुन्दर केटीले बाटोमा तपाईंसँग लिफ्ट मगिन र तपाईंले लिफ्ट दिनु भयो ... बाटोमा तिनी बिरामी भईन >> "TENSION" डाक्टर: ल बधाई छ, तपाईं बुवा बन्नु भयो। >>> अर्को "TENSION" म यो बच्चाको बुवा होइन । केटीले भनिन: यो नै बच्चाको बुवा हो ।>>> झन "TENSION" खैलाबैला भयो, पुलिस आयो, अनी तपाईं को D.N.A चेकअप भयो रिपोर्ट आयो , तपाईं त कहिल्यै बुवा बन्न सक्नु हुन्न रहेछ । >>> झनै "TENSION" तपाईं "THANK गड" भन्दै निस्किनु भयो फेरी सोच्नु भयो अरे घरमा भएको २ वटा चाँही कस्को हो त ? >>>

No comments: