गाउँदा गाउँदै गायिकाको पहिरन खसेपछि

अमेरिकन गायिका तथा कलाकार टोनी ब्रैक्स्टन सधै नै विभिन्न कुराले चर्चामा आइरहन्छिन् । सन् २००१ मा आयोजना भएको एक कार्यक्रममा उनले लगाएको पहिरनले निक्कै चर्चा पाएको थियो । हालै मात्र टोनीले यस्तै एक बेइजती सहनु परेको छ । केही दिन अघि मात्र एक कार्यक्रममा गाउने क्रममा टोनीले लगाएको पहिरन खसेको थियो । लगाएको पहिरन खसेपनि गायिका टोनीले आफ्नो प्रस्तुती जारी राखेकी थिइन् ।

उनलाई एक फ्यानले शरीर ढाक्नका लागि कपडा दिएका थिए । यसपछि टोनीले ट्विटरमा कोही पनि परफेक्ट नभएको प्रतिक्रिया दिएकी थिइन् ।

No comments: