फेसबुक सर्ट्कट्स (shortcuts) प्रयोग गर्नुहोस

हामी सबै चाहान्छौं की छोटो समयमा हाम्रा कुनै पनि कार्य हरु सजिलै सक्न पाए कति आनन्द हुन्थ्यो । समयको बचत पनि भईहाल्ने । हरेक सेवाप्रदायक सफ्टवेर अनि सर्भिस कम्पनिहरुले प्रयोगकर्ता हरुको सजिलोको लागि केहि न केहि सर्ट्कट्स (shortcuts) उपलब्ध गराएका हुन्छन । फेसबुकले पनि यस्ता केहि सर्ट्कट हरु उपलब्ध गराएको छ ।


लौ आउनुस् आज फेरि फेसबुक सर्ट्कट हरु बारे चर्चा गरौँ । फेसबुकका हामी पारखी ! :P गुगल क्रोम (Google Chrome) र फायर फक्स (Firefox) प्रयोगकर्ता हरुको लागि फेसबुक को पूर्ण सर्ट्कट्स तालिका तल देखाईएको छ । यी सर्ट्कट हरु प्रयोग गर्नुस् अनि मेरो फेसबुक पेज लाईक गर्न नभुल्नुहोला – केहि जानकारी मुलक अपडेट हरु छुटाउनुहोला नि ! :)

Shortcuts:

/ – Search
Enter – Focus on the text box when making a post
0 – Help
1 – Home
2 – Timeline
3 – Friends
4 – Inbox
5 – Notifications
6 – Account Settings
7 – Privacy
8 – About
9 – Terms
c – Comment when on a story in News Feed
j and k – Scroll between News Feed stories
l – like or unlike a selected story
m – New Message
q – search for a friend to chat with

Google Chrome   FirefoxResult in Facebook
Alt+MShift+Alt+MNew message
Alt+0Shift+Alt+0Help center
Alt+1Shift+Alt+1Home page
Alt+2Shift+Alt+2Profile page
Alt+3Shift+Alt+3Manage Friend list
Alt+4Shift+Alt+4Messages list
Alt+5Shift+Alt+5Notification page
Alt+6Shift+Alt+6Account settings
Alt+7Shift+Alt+7Privacy setting
Alt+8Shift+Alt+8Facebook fan page
Alt+9Shift+Alt+9Facebook terms
Alt+?Shift+Alt+?Search box

आशा छ तपाईले फेसबुक प्रयोग गर्दा पक्कै पनि आफ्नो समय बचत गर्नु भयो । धन्यबाद ।

No comments: