अरु computer बाट नै gmail log out गर्नु होस् ।

कुनै बेला cyber मा वा अन्य ठाउँ बाट gmail log out गर्न बिर्सिनु भो भने के
गर्नु हुन्छ । समस्या पर्न सक्छ है ? आज मैले टाढा बाट नै gmail log out गर्ने बिधी सिके को छु प्रयोग गर्नु होला ।

१) gmail account खोल्नुहोस् ।

२) inbox मा तल details छ , त्यसमा click गर्नु होस् ।

३) त्यस मा कुन-कुन समय कुन-कुन IP बाट तपाईं को gmail खोलीएको छ पत्ता लागछ।

४) अब out all other sessions मा click गरी अन्य ठाउँ बाट log out गर्न सकिन्छ।

कसै ले तपाईंको gmail account प्रयोग गरीरहेको संका लागेको छ भने त्यो पनि पत्ता लगाउन सक्नु हुन्छ ।

No comments: