कम्प्युटरमा काम गर्दा हरेकपटक माउस चलाउँदा हैरान हुनुभएको छ ? त्यसो भए तपाईका लागि केही सहज उपायहरु छन जसले तपाईको कम्प्युटरमा काम गराईलाई सजिलो बनाइदिने छ । कम्प्युटर किबोर्डमा यस्ता थुप्रै सर्टकट फर्मूलाहरु हुन्छन, जसले गर्दा तपाईले हरेकपटक माउस चलाउन पर्दैन, किबोर्डबाटै छिटो र सजिलोसँग गर्न सक्नुहुन्छ ।
परीको घर
मा.. यहाँलाई स्वागत छ !
सासमुङले ल्यायो घुमाउरो स्मार्टफोन, ग्यालेक्सी राउण्ड
दक्षिण कोरियाली स्मार्टफोन निर्माता
कम्पनी सामसुङले घुमाउरो स्त्रिmन भएको
विश्वकै पहिलो स्मार्टफोन सार्वजनिक
गरेको छ । ग्यालेक्सी राउण्ड नाम
दिइएको उक्त स्मार्टफोनको
स्त्रिmन ५.७ इन्चको
रहेको छ । अर्को वर्ष घुमाउरो
स्मार्टफोन सार्वजनिक गर्ने एल
जी ले घोषणा
गरेको भोलिपल्टै सामसुङले
सबैलाई चक्मा दिनेगरी यो
घुमाउरो स्मार्टफोन सार्वजनिक गरेको
हो । स्मरण
रहोस् एल जी
र सामसुङ दुबैले
लचिलो घुमाउरो स्त्रिmन भएको
टेलिभिजन समेत निर्माणमा
जुटिरहेका छन् ।
रोहित चन्द सर्वाधिक महंगा नेपाली फुटबलर
डिफेण्डर रोहित चन्द सर्वाधिक
महंगा नेपाली फुटबलर
बनेका छन्। इण्डोनेशियाको
लिग खेल्दै आएका
रोहित कीर्तिमानी मूल्यमा
मच्छिन्द्र क्लबमा आवद्ध भएका
हुन् ।
४ महिनाका लागि मच्छिन्द्रमा
आवद्ध भएका उनले
मासिक १ लाख
५० हजार पारिश्रमिक
पाउनेछन् । यो
नेपाली फुटबल खेलाडीले अहिलेसम्म
पाएको सबैभन्दा धेरै
पारिश्रमिक हो ।
मच्छिन्द्रले यसलाई इंग्ल्याण्डका पूर्व कप्तान डेभिड वेकहृयामको जस्तै सम्झौता भनेको छ । ‘यो डेभिड वेकहृयामको जस्तै डिल हो’ क्लबका उपाध्यक्ष विप्लव गौतमले भन्नुभयो-’विदेशी क्लबहरुबाट प्रस्ताव नआएसम्म रोहितले हाम्रो लागी खेल्नेछन् । उनले मासिक डेढ लाख पाउनेछन् । टिमले राम्रो गरे बोनस पनि पाउने छन् ।’
निद्रा नलाग्ने समस्या छ ? त्यसो भए यसो गर्नुहोस्

अनिद्राको समस्याबाट पिरोलिएका मानिसहरु निदाउने उपायको खोजी गर्दै न्रि्रा लाग्ने विभिन्न औषधि समेत सेवन गरिरहेका हुन्छन् । यदि तपाइँमा पनि निद्रा नलाग्ने समस्या छ भने झ्वाट्टै औषधि खानतिर नलाग्नुस् । तपाइँले यसो गर्नुभयो भने अनिद्राको समस्या दूर हुनेछ ।
- प्याजको बाहिरी बोक्रा फ्याँकेर त्यसलाई पिँधेर रस निकाल्नुहोस् । प्याजको दुइ चम्चा रस दिनहुँ पिउने गर्नुहोस् । यसो गर्दा तपाइँलाई निद्रा पर्छ ।
- सुत्नु भन्दा दुइ घण्टा पहिले बेलुकीको भोजन गर्नुपर्छ । कहिल्यैपनि खाना खाने बित्तिकै सुत्ने नगर्नुहोस् । बेलुकाको खाना हल्का खानुहोस्, धेरै खानेकुरा नखानुहोस् । बेलुकीको खाना बढि खानाले निद्रा बिथोलिन्छ ।
कागतीलाई यसरी प्रयोग गरे फाइदै फाइदा…

१. पेटको रोग: कागतीको रस सनाई पत्ती त्रिफला (हर्रो बर्रो अमला) र विरेनुन पिँधेर चनाको दाना बराबर गोली बनाएर बिहान-बेलुका दुईदुई गोली चिसो पानीसित सेवन गरे पेटसम्बन्धी सबै रोगमा आराम गर्छ ।
२. अजिर्णमा: खान मन नलाग्ने, खायो भने वमन हुने समस्या आएमा कागतीको रसमा जाइफल घोटेर चाटे लाभ गर्दछ । दुई फ्याँक पारेको कागतीको सुठो र सिँधेनुन छरी आगोमा तताएर चुस्यो भने अजिर्ण रोगमा जाती गर्छ ।
२. अजिर्णमा: खान मन नलाग्ने, खायो भने वमन हुने समस्या आएमा कागतीको रसमा जाइफल घोटेर चाटे लाभ गर्दछ । दुई फ्याँक पारेको कागतीको सुठो र सिँधेनुन छरी आगोमा तताएर चुस्यो भने अजिर्ण रोगमा जाती गर्छ ।
Subscribe to:
Posts (Atom)