चुनावी सुरक्षा योजना चाँडै सार्वजनिक गरिने
निर्वाचन कार्यक्रम प्रारम्भ भई
उमेद्वारी दर्ता भएका दिनदेखि
टि्वटर, फेसबुक, युट्युव र
ब्लगलगायतका सामाजिक सञ्जालहरुमा कडा
निगरानी गरिने काठमाडौंका प्रमुख
जिल्ला अधिकारी वसन्तराज गौतमले
बताउनुभएको छ ।
फेसबुक, टि्वटर र युट्युवलगायतका
सामाजिक सञ्जालमा उमेद्वारहरुको समर्थन
वा प्रशंसा गर्न
सकिने तर कसैको
विरोधमा प्रचार गर्न नदिइने
गौतमले अनलाइनखबरलाई बताउनुभयो ।